होमपेज / स्वास्थ्य

सल्यानमा थप दुई जनामा कोरोना पुष्टि

  छिटो खबर २०७७ श्रावण २० गते मंगलबार १२:४५:३५ मा प्रकाशित

साउन २०, सल्यान । सल्यानमा फेरि थप दुई जनामा कोरोना पुष्टि भएको छ । सोमवार नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा जिल्लाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा बागचौर नगरपालिकाका एक पुरुष र त्रिवेणी गाउँपालिकाका एक पुरुष रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

यससँगै सल्यानमा कोरोना संक्रमित हुनेको संख्या २ सय ५१ पुगेको छ । संक्रमित मध्ये २ सय ४० जना निको भएर घर फर्कि सकेका छन् । सल्यान मा फेरि थप दुई जनामा कोरोना पुष्टि भएको छ । नेपालगञ्जमा सोमबार गरिएको पिसिआर परीक्षणमा जिल्लाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा बागचौर नगरपालिकाका एक पुरुष र त्रिवेणी गाउँपालिकाका एक पुरुष रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

यससँगै सल्यानमा कोरोना संक्रमित हुनेको संख्या २ सय ५१ पुगेको छ । संक्रमित मध्ये २ सय ४० जना निको भएर घर फर्कि सकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top