होमपेज / स्वास्थ्य

नेपालऔषधि तेस्रो संशोधन अध्यादेश २०७७जारी

  छिटो खबर २०७७ मंसिर ३ गते बुधबार १८:५६:१२ मा प्रकाशित

काठमाडौ ।नेपालऔषधि तेस्रो संशोधनअध्यादेश २०७७जारी  
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल औषधि तेस्रो संशोधन अध्यादेश २०७७जारी गरेकि छ्न  ।  राष्ट्रपति कार्यालयका अनुसार उनले आज नेपालको संविधानको धारा ११४ को उपधारा १बमोजिम मन्त्रिपरिषदको सिफारिसमाअध्यादेश जारी गरेकि हुन्  ।  संसद अधिवेशन नभएका बेला नयाँ कानुन ल्याउनु परेमाअध्यादेशमार्फत ल्याउने प्रचलन रहेको छ । कोरोना विरुद्धको खोप नेपालमाआयातका लागि यो कानुनी व्यवस्था गरिएको हो । केही दिनअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा ल्याउनका लागि कानुनी समस्या नहोस् भनेर अध्यादेश ल्याउन लागेको जानकारी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार
Top