होमपेज / स्वास्थ्य
काठमाडौ ।नेपालऔषधि तेस्रो संशोधनअध्यादेश २०७७जारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल औषधि तेस्रो संशोधन अध्यादेश २०७७जारी गरेकि छ्न । राष्ट्रपति कार्यालयका अनुसार उनले आज नेपालको संविधानको धारा ११४ को उपधारा १बमोजिम मन्त्रिपरिषदको सिफारिसमाअध्यादेश जारी गरेकि हुन् । संसद अधिवेशन नभएका बेला नयाँ कानुन ल्याउनु परेमाअध्यादेशमार्फत ल्याउने प्रचलन रहेको छ । कोरोना विरुद्धको खोप नेपालमाआयातका लागि यो कानुनी व्यवस्था गरिएको हो । केही दिनअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा ल्याउनका लागि कानुनी समस्या नहोस् भनेर अध्यादेश ल्याउन लागेको जानकारी दिएका थिए।