होमपेज / कला/साहित्य

गजल

  छिटो खबर २०७७ श्रावण २२ गते बिहीबार १२:०२:०५ मा प्रकाशित

गजल 

आखाँको आशु सकियो शरिरको रगत सकियो 
 जुन दिन देखि  तिम्रो  र  मेरो संङगत सकियो 
 
बाजि रहेछ यार पिरती भन्नु पनि बल्ल बुझियो 
जब मेरो बर्षौदेखिको प्यारको कसरत सकियो 

आमा! तिम्रो  स्तनपानको असर यसरी पर्यो  
खोजेर ममता अाकाश सकियो जगत सकियो  

भमरा बनेर आएथ्यौ फुलको रस चुसेर गयौ 
मलाई लाग्यो अब फुलको  जरुरत सकियो

यौवनको आदतले धरापमा पर्दो रहेछ जिन्दगि
हेर्नुहोस एक जवानको जवानिमै तागत सकियो 

एक्सन आ सिं
सल्यान

प्रतिक्रिया

सम्बन्धित खवर

गजल

२ महिना अगाडि

जिन्दगी : एक डायरी

६ महिना अगाडि
Top