होमपेज / कला/साहित्य
सरकार विन्ति छ अबत भ्रष्टाचार राेक्नु पर्छ।
नाेट ताैलि आयुक्त नियुक्ति काे व्वहार राेक्नु पर्छ।
कतै नक्सा काटिन्छन् कतै झण्डा जलाईन्छन्।
शत्तास्वार्थ र जातिवादकाे अहङ्कार राेक्नु पर्छ।।
झरिकाे माैसम याे कतै बस्ती बगे कतै खेति बगे,
सरकार अन्धधुन्द विकास काे संस्कार राेक्नु पर्छ।
लकडाउन छ घरमै बसाै,किन निस्कनु व्यर्थै बाहिर,
सबै मिलि समयमै काेराेनाकाे रफतार राेक्नु पर्छ।
#चित्र विवस।