होमपेज / राजनीति

प्रधानमन्त्री द्वारा संसद विघटन गर्न सिफारिस

  छिटो खबर २०७७ पौष ५ गते आइतबार १०:५३:०८ मा प्रकाशित

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार
Top