होमपेज / समाज

माधव प्रसाद घिमिरेको निधन

  छिटो खबर २०७७ भाद्र २ गते मंगलबार १८:४३:३२ मा प्रकाशित

भाद्र २, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।

मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको गौरीघाटस्थित निवासमै उनको निधन भएको परिवार स्रोतले जनाएको छ ।

१०१ वर्षको उमेरमा घिमिरेको निधन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top