होमपेज / समाज

वर्षातका कारण जनजिवन प्रभावित

  छिटो खबर २०७७ आश्विन ८ गते बिहीबार १८:३३:०६ मा प्रकाशित

काठमाडौ ।देशैभर लगातार आएको पानीले जनजीवन प्रभावित भएको छ।पहाडमा पहिरो जाने,सडक अवरुद्ध हुने समस्या देखिएको छ।
ठुला नदिहरुमा बहाव बढ्दा किनाराका बस्तिहरुमा त्रास बढेको छ।कमजोर भुबस्तिहरु पहिरोको चपेटामा परेका छन् । ठाँउ,ठाँउमा गएको पहिरोमा परेर केही ब्यक्तीको मृत्युु ,केही बेपत्ता र घरहरू पुरिएका छन् ।अझै वर्षा थप तिन दिनसम्म हुने मौसम पुर्वानुशाखाले जनाएको छ।
भारतको दक्षीण क्षेत्रमा रहेको न्यून चापिय रेखा उत्तर पुर्वी क्षेत्रतर्फ परिरहेकाले अझै पानी पर्ने सम्भावना देखिएको मौसमविदहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top