होमपेज / समाज

लोकसेवा आयोगको परीक्षा स्थगित

  छिटो खबर २०७७ कार्तिक ३ गते सोमबार १७:५९:३९ मा प्रकाशित

काठमाडौ ।लोकसेवा आयोगले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले अर्को सूचना प्रकाशन नभएसम्म पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठित तर्फका लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको आदेश र आयोग भित्रै सङ्क्रमण फैलिएपछि आयोग परीक्षा सञ्चालन गराउन नसक्ने अवस्थामा पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top