होमपेज / समाज

स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने

  छिटो खबर २०७७ कार्तिक ५ गते बुधबार १८:३१:४३ मा प्रकाशित

नोवेल कोरोनाभाइरस कोभिड–१९ काकारण स्थगितकक्षा १२ को परीक्षामंसिर ९ गतेदेखि सञ्चालनहुने भएको छ । परीक्षातालिका र कार्यविधितयार भएको राष्ट्रिय परीक्षाबोर्डकाअध्यक्षप्रा. डाक्टर  चन्द्रमणि पौडेलले जानकारी दिए । उनकाअनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालनगर्न लागिएको हो ।परीक्षा समयविहान ८ बजे सुरु हुने भएको छ ।शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्नहुने अध्यक्षपौडेलले जानकारी दिए । कोभिड–१९ सङ्क्रमितविद्यार्थीलाई भने बोर्डले परीक्षामा सहभागीनहुन अनुरोध गरेको छ । सङ्क्रमितहरूलाई कोरोनामुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्थागरिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top